प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । गोरखा नगरपालिका–९ स्थित  भू तथा जलाधार व्यवस्थापन कार्यालयमा तयार गरिएको मतगणना स्थलमा मतगणना सुरु भएको हो । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले केहि मतदान केन्द्रहरुमा पुन: मतदानको माग गरेको थियो । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले […]

Continue Reading

गोरखामा सत्ता र शक्तिको आडमा धाँधली गरिएको भन्दै पुन मतदानको माग

विराज त्रिपाठी गोरखाको ११ वटा मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ । सत्ता गठबन्धनले गोरखा क्षेत्र नम्बर १ को चार र २ को सात वटा केन्द्रमा आईतवार भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा धाँदली गरेको आरोप लगाउदै पुनः मतदान गराउन प्रतिनिधिसभा र प्रदेशसभाका ११ जना उम्मेदवारले माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र […]

Continue Reading

गोरखाको मतगणना अझै सुरु भएन, एमालेले पुन मतदान गर्न माग

गोरखा । गोरखाको मतगणना अझै सुरु भएको छैन । मत पेटिका ओसारेर नसकिएको र एमालेले पुन मतदान गर्न माग गरेका कारण गोरखाको मतगणना सुरु हुन नसकेको छैन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेबाट आएको उजुरीको बारेमा छानविन पछि मात्र गणना सुरु हुने जनाएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले दुवै क्षेत्रका […]

Continue Reading

पालुङटारको मतदान केन्द्रमा दोहोर्‍याएर मतदान

गोरखा क्षेत्र नम्बर -२ को पालुङटार- ७ जिवन ज्योती मावि मतदान केन्द्रमा दोहोर्‍याएर मतदान भएको छ। त्यहाँ खटिएका कर्मचारीले मतदातालाई प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएपछि पुन मतदान हुने भएको हो। ३३ जनाले मतदान गरेपछि यो कुरा पहिचानभएको हो। ३३ जनाले प्रतिनिधिसभामा पनि प्रदेशसभाकै मतपत्रबाट मतदान गरेकाले एउटा मतपत्र पुन दिएर उनीहरुलाई […]

Continue Reading

चितवन-२ का उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड

चितवन, कात्तिक ३० । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम– गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा आज तोडफोड भएको हो । उनको बा ३ च २०५० नं को गाडीमा […]

Continue Reading

गठबन्धनकाे चुनावी सभा नजिकै बम विस्फाेट : आत्माघाती आक्रमणको शङ्का

२०७९ कार्तिक ३० गते, बुधवार । भोजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै आज बुधवार बम विस्फाेट भएकाे हाे ।          विष्फोटमा परि भाेजपुरकाे अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएकाे प्रहरीले जनाएकाे छ । उहाँकाे […]

Continue Reading

भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ

भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले […]

Continue Reading

गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण

विराज त्रिपाठी गोरखामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ । पालुङटार नगरपालिका-७ स्थित म्याङ्गो रिसोर्टमा आइतबार राति ११ बजे खाना खाइरहेका बेला एमाले गण्डकी प्रदेश सदस्य हरि काफ्ले र एमालेकै खेलकुद महासंघका केन्द्रीय कार्यालय सदस्य दीपक तामाङ माथि आक्रमण भएको हो। काफ्लेको टाउकोमा चोट लागेको कारण उपचारका लागि काठमाडौं […]

Continue Reading

चर्चित फेसबुक ग्रुप एमआरआर लाई फेसबुकले फेरि सक्रिय बनायो

२२ कार्तिक २०७९, मंगलवार कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै निष्क्रिय बनाइएको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई फेसबुकले फेरि सक्रिय बनाएको छ । निष्क्रिय बनाएको ९ दिनपछि  फेसबुकले आज बिहान एमआरआर ग्रुपलाई फिर्ता गरेको हो ।  गत कार्तिक १३ गते फेसबुकको मेटा कम्पनीले कम्युनिटी गाइडलाइन भोइलेट गरेको आरोपमा एमआरआरलाई निष्क्रिय बनाएको थियो ।

Continue Reading

गोरखामा ट्र्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

विराज त्रिपाठी २२ कार्तिक २०७९, मंगलवार गोरखा नगरपालिका–८ बराहमन्दिर नजिकै सोमवार राति भएको ट्र्र्याक्टर दुर्घटनामा चालकको ज्यान गएकाे छ । ग १ त ४८७८ नम्बरको ट्र्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालक आरुघाट गाऊँपालिका मान्बु घर भइ गोरखा नगरपालिका–५ सतिपिपलमा डेरा गरी बस्ने ३६ वर्षका राजु गुरुङ लाई गोरखा अस्पतालले थप उपचारका लागि चितवन रेफर गरेकोमा उपचारका क्रममा […]

Continue Reading