विपद ब्यबस्थापन र विभिन्न महामारीमा उत्कृष्ट योगदान पुर्‍याएकोमा गोरखाका श्रेष्ठ सम्मानित

१० असार २०८१, सोमवार गोरखा । विपद ब्यबस्थापन र विभिन्न महमारीको समयमा अतुलनीय योगदान पुर्‍याएकोमा गोरखाका संगम बाबु श्रेष्ठ सम्मानित भएका छन। नेपाल औषधि व्यावसायि संघ गण्डकी प्रदेशले लामो समय देखि जिल्ला शाखा गोरखाको नेतृत्वमा रहि गोरखा बारपाक केन्द्रबिन्दु भइ गएको महाभुकम्प तथा कोभिड महामारीको समयमा पनि अनवरत रुपमा स्वास्थ्य सेवामार्फत सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याई […]

Continue Reading

जेष्ठ नागरिकको ज्ञान र सिपको उपयोग गर्नुपर्दछः सभामुख धिताल

९ असार २०८१, आइतवार पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले जेष्ठ नागरिको ज्ञान, सिप र अनुभवको उपयोग गर्नुृपर्ने बताउनु भएको छ । राष्ट्रिय जेष्ठ नागरिक महासंघ केन्द्रीय समितिको आयोजना एवम् महिला तथा वालवालिका मन्त्रालयको सहयोगमा पोखरामा शनिवार आयोजित जेष्ठ नागरिक संस्थाहरुको अनुगमनमा सरोकारवालासंग भएको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । […]

Continue Reading

दीपशिखा सामुदायिक पुस्तकालयमा ट्याग सुरुवाती कार्यक्रम सम्पन्न

९ असार २०८१, आइतवार पोखरा । पोखरामहानगर पालिका वडा नं २९ भण्डारढिक स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा ट्याग परियोजना अन्तर्गत ट्याग सुरुवाती कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका उपसचिव भोजराज न्यौपानले ट्याग परियोजना किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने एउटा महत्वपूर्ण कदमको रुपमा रहेको […]

Continue Reading

शहिद लखन गाउँपालिकाको बजेट ६० करोड ७ लाख ४४ हजार ९९९

बिराज त्रिपाठी गोरखा, असार ७ गते । जिल्लाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६० करोड ७ लाख ४४ हजार ९९९ को बजेट ल्याएको छ । पालिकाको १५ औँ गाउँ सभामा उपाध्यक्ष इन्दिरा तिवारीले पुँजीगततर्फ १४ करोड ९७ लाख र चालुतर्फ ४५ करोड ५७ लाख ७४ हजार ९९९ बजेट विनियोजन गरेको जानकारी दिनुभयो […]

Continue Reading

२१ औं विश्व रक्तदाता दिवसमा जेसीज गोरखाद्धारा रक्तदातालाई सम्मान

३२ जेठ २०८१, शुक्रवार गोरखा । जेसीज जिल्ला शाखा गोरखाले २१ औं विश्व रक्तदाता दिवसका अवसरमा गोरखामा तीन जनालाई सम्मान गरिएको छ। रक्तदान जीवन दान भन्दै जिल्लामा रगत अभाव भएका विरामीलाइ रक्तदान गर्नेलाई शुक्रबार सम्मान गरेको हो । गोरखामा रगत कमीका कारणले विरामीहरुले छटपटाइ रहेका अवस्थामा रगत दिने दाताहरुलाइ सम्मान गरिएको जेसीज जिल्ला शाखा गोरखाका […]

Continue Reading

निशुल्क संस्कृत अध्यापन गर्ने बटुकहरुका लागि गोरखा जेसिजद्वारा खाद्यान्न सहयोग

३१ जेठ २०८१, बिहिवार गोरखा, बिश्व वालश्रम विरुद्धको अवसर पारेर गोरखा जेसिजले श्री गोरक्ष वैदिक गुरुकुल आधारभुत बिधालयलाई सहयोग गरेको छ । गोरखा जेसिजले बुधबार बिश्व वालश्रम विरुद्धको दिन गोरखा जिल्ला सदरमुकाम स्थितको गोरखा नगरपालिका वडा नम्बर ६, छहरेमा रहेको श्री गोरक्ष वैदिक गुरुकुल आधारभुत बिधालयलाई खाद्य सामाग्री सहयोग गरेको हो । गोरखा जेसिजले १८ […]

Continue Reading

गोरखा दरबार सङ्ग्रहालय स्थापना भएको १७ वर्ष पूरा

गोरखा, ज्येष्ठ १९ । गोरखा दरबार सङ्ग्रहालय स्थापना भएको १७ वर्ष पूरा भएको छ । सङ्ग्रहालयले सोही अवसरमा गोरखा जिल्ला सदरमुकाम स्थित सङ्ग्रहालयकै प्राङ्गणमा गोरखा जिल्लाका विभिन्न बिधालयका शिक्षक, बिद्यार्थी साथै कर्मचारीहरुको उपस्थितिमा शनिबार एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । गोरखा दरबार सङ्ग्रहालय २०६५ ज्येष्ठ १९ गते स्थापना भएको थियो । उक्त कार्यक्रम […]

Continue Reading

८ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल मगर संघको २८ औं राष्ट्रिय सम्मेलन सम्पन्न

जेष्ठ १४, गोरखा । नेपाल मगर संघ, केन्द्रीय समितिको २८औं राष्ट्रिय सम्मेलन जेष्ठ १२ र १३ गते गोरखा जिल्ला सदरमुकाम स्थित गोरखा दरवार संग्राहलयमा भएको कार्यक्रमको सदरमुकाम स्थित होटेल इनमा पत्रकार सम्मेलन गरेर सोमबार ८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनको मुख्य नारा रहेको “आर्थिक समृद्धि र राजनैतिक सशक्तिकरणसहितको […]

Continue Reading

भूमेस्थानमा पूजा आरधना गरी किराँत राई समुदायले आज उभौली पर्व मनाउदै

२०८१ जेठ १० गते । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा प्रकृतिको पूजा आराधना गर्ने प्रचलन छ । गर्मी बढेसँगै यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो । वैशाख […]

Continue Reading

गोरखामा १३ जना हज तीर्थ यात्रीलाई बिदाई गरियो

२०८१ बैशाख २३ गते गोरखा । मुस्लिम धर्मालम्वीहरुको प्रमुख तीर्थस्थल साउदी अरेबियाको मक्कामा जाने हज यात्रीहरुलाई आइतबार गोरखामा औपचारिक रुपमा बिदाई तथा सम्मान गरिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखामा आयोजित एक कार्यक्रमका बिच गोरखा बाट जान लागेका १३ जना हाजीहरुलाई पुष्पगुच्छा सम्मान सहित बिदाई गरिएको हो । हजका लागि जान लागेका गोरखा नगरपालिका -२ […]

Continue Reading