भारतको अरुणाचल प्रदेश चीनको नयाँ नक्सामा

चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई आफ्नै भूमिको रुपमा समेटेको छ । बीबीसी नेपालीले उल्लेख गरेअनुसार चीनले जारी गरेको नयाँ नक्सालाई चीनले ‘स्ट्यान्डर्ड म्याप’ को रुपमा जनाएको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्साअनुसार अरुणाचल प्रदेश चीनमा पर्छ । चीनले उक्त नक्सामा दक्षिणी चाइना सागर, ताइवानलाई पनि आफ्नै भूमि भएको बीबीसीले जनाएको […]

Continue Reading

त्रिशूली नदिमा बस खस्यो

भदौ ६ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदिमा खस्दा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ […]

Continue Reading

सामाजिक संजाल मार्फत महिलालाई अश्लिलता प्रदर्शन गर्ने व्यक्ति पक्राउ

भदौ ५ । सामाजिक संजाल म्यासेन्जरमा अपरिचित महिलालाई ‘भिडियो कल’ गरेर अश्लिलता प्रदर्शन गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–४ घर भएका २९ बर्षीय तुफान केसी रहेको र केसीलाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले बताए । ‘भिडियो कल’ गरेर फरक मोबाइलमा रेकर्ड समेत गर्दै […]

Continue Reading

सबैको सुझाब समेटेर प्रदेशको योजना बन्छ : मुख्यमन्त्री पाण्डे

भदौ ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबैको सुझाब समेटेर प्रदेशको योजना बन्ने बताएका छन् । ‘आगामी वर्ष योजना बैंक मार्फत छनौट भएका योजनामा बजेट बिनियोजन गर्ने गरि हामीले तयारी गरिरहेका छौँ’ प्रदेश समन्वय समितिको बैठकमा मुख्यमन्त्री पाण्डेले भने । गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षिय योजना निर्माण गर्न लागेको र सो क्रममा प्रदेश भित्रका […]

Continue Reading

एक युवाले आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे, चुँडिन लागेको भागलाई फालेर भयो शल्यक्रिया

साउन ३२ । मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् । मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते […]

Continue Reading

कागवेनीमा सहयोग पठाउँदै, नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे

साउन २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै उनले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन अनुरोध गरे । गएरातीको बाढीले […]

Continue Reading

‘कांग्रेसमा एकता छैन, एकले अर्कोलाई कसरी सक्ने चिन्ता छ’: राजेन्द्र बजगाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले कांग्रेसमा एकता नदेखिएको बताएका छन्। नयाँ बानेश्वरमा आइतबार बसेको संसदीय दल बैठकमा बोल्दै बजगाईले भने, ‘सेयर बजार चलायमान भएन, अर्थमन्त्रीज्यूको क्रियाशीलता चाहियो।’ ‘हाम्रो पार्टीभित्रै एकता छैन, एकले अर्कोलाई कसरी सक्ने चिन्ता छ,’ उनले भने, ‘सुनिल शर्मामाथि अहिले दु:ख परिरहेको छ। हामी उहाँमाथि धेरै आक्रमक हुनु हुँदैन।’ उनले सांसद […]

Continue Reading

बंगलादेशी नागरिकहरूलाई बन्धक बनाई फिरौती माग गरेको अभियोगमा ७ जना पक्राउ

प्रबिन रिजाल काठमाडौं, साउन २८ । बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारीका लागि नेपाल हुँदै विभिन्न देश पठाईदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई फिरौती माग गरेको अभियोगमा बंगलादेशका नागरिक ५ जना र नेपाली नागरिक २ जना गरी ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय […]

Continue Reading

नेपालको सर्वाधिक राशी पुरस्कार भएको मेरो डान्स युनिभर्सको फाइनलमा गोरखाका स्वस्तिक अर्याल

विराज त्रिपाठी साउन २८ । नेपालको अहिलेसम्मकै सर्वाधिक राशी पुरस्कार भएको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गरेको ‘मेरो डान्स युनिभर्स’ मा गोरखाका स्वस्तिक अर्याल फाइनलमा पुगेका छन् । नाचको माध्यम बाटै गोरखालाई चिनाएका गोरखा नगरपालिका वडा नम्बर १० का अर्याल मान्छेले बनाएको यन्त्रयुक्त मानबको रुपमा अभुतपूर्ब नाच प्रदर्शन गरेर गतहप्ता ‘पर्फमेन्स […]

Continue Reading

गोरखा सदरमुकाममा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण सास्तीमा

बिराज त्रिपाठी, साउन २८ । गोरखा जिल्ला सदरमुकाम गोरखा नगरपालिकामा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ । गोरखा सदरमुकाममा केही समय बालेन बाट प्रभावित भएर गोरखा बजारका केही होटेलहरुले शौचालयको ब्यबस्था गरिएता पनि हाल सो सेवाको चर्चा तथा उपयोग भने […]

Continue Reading