गोरखामा अरिंगाल पोल्न जाँदा रुखबाट लडेर वडा सदस्यको मृत्यु
भदौ १३ । आरुघाट गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य शंकर माझी अरिंगाल पोल्न जाँदा रुखबाट लड्दा उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार राती करिब ९ बजे आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थित लामाबगरमा रहेको सिमलको रुखमा चढी अरिंगाल पोल्ने क्रममा रुखको हाँगा भाँचिदा गम्भीर घाइते भएका माझीलाई उपचारका लागि आरुचनौटे प्राथमिक स्वास्थ्य […]
Continue Reading