जेष्ठ नागरिकको ज्ञान र सिपको उपयोग गर्नुपर्दछः सभामुख धिताल
९ असार २०८१, आइतवार पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले जेष्ठ नागरिको ज्ञान, सिप र अनुभवको उपयोग गर्नुृपर्ने बताउनु भएको छ । राष्ट्रिय जेष्ठ नागरिक महासंघ केन्द्रीय समितिको आयोजना एवम् महिला तथा वालवालिका मन्त्रालयको सहयोगमा पोखरामा शनिवार आयोजित जेष्ठ नागरिक संस्थाहरुको अनुगमनमा सरोकारवालासंग भएको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । […]
Continue Reading