दुर्गा प्रसाईंद्धारा अनिश्चितकालीन नेपाल बन्दको घोषणा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले नेपाल बन्दको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका प्रसाईंले चैत्र २४ गतेदेखि नेपाल बन्द गर्नेसमेत घोषणा गरेका हुन् । प्रसाईंले पत्रकार सम्मेलनबाटै प्रत्येक शनिबार दिउँसो १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्बासीहरु र […]

Continue Reading

चामल, मकै, धान, गहुँ, जौ, कोदो मात्रै ३४ अर्ब ६७ करोड ८४ लाख  आयात

काठमाडौँ । चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न (चामल, मकै, धान, गहुँ, जौ, कोदो) आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ५० अर्ब ५३ करोड २२ लाख २३ हजार रुपियाँको खाद्यान्न आयात […]

Continue Reading

फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षसम्मको जरिवाना छुट

काठमाडौं–यातायात व्यवस्था कार्यालयले बागमती प्रदेश भित्र कर नबुझाएका मोटरसाइकलको हकमा आगामी फागुन मसान्तभित्र कर बुझाएमा पाँच वर्षसम्मको जरिवाना छुट गर्ने भएको छ। बिहीबार एक सूचना जारी गर्दै कार्यालयले बागमती प्रदेशको आर्थिक ऐन २०६९ को दफा १८ ले आर्थित वर्ष २०७०/०७१ देखि २०७५/०७६सम्म तोकिएको कर तथा नवीकरणसमेत नगरेका सवारी धनीले फागुन मसान्तसम्म कर बुझाएमा सो अवधिको जरिवाना छुट […]

Continue Reading

‘भ्रष्टाचार शुन्य नगर’ अभियानमा मेयर शाहको ‘एक्सन’: ४० कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी

माघ १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने भएका छन् । महानगरपालिकामा अनियमितता र भ्रष्टाचारको गुनासो आउने क्रम नरोकिएपछि मेयर शाहले केही कर्मचारीको सम्पत्ति छानबिन गर्ने भएका हुन् । मेयर शाह निकट स्रोतका अनुसार उनले महानगरपालिकामा कार्यरत ४० जना कर्मचारीको सम्पत्ति छानबिन गर्न लागेका हुन् । ‘उहाँले पहिले नै […]

Continue Reading

भारतबाट बढेर आयो इन्धनको भाउ, निगम फेरि घाटामा 

माघ १८ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले […]

Continue Reading

भोकमरी सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख, भारत भन्दा अगाडि

माघ १८ । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्‍क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । सन् […]

Continue Reading

गोरखा मनकामनाको लटरम्म हुने सुन्तलाको बोट पनि बिस्तारै मर्दै

बिराज त्रिपाठी गोरखा शहिदलखन गाउँपालिका -२, मनकामना ढांडबारी का किसान तुलसी थापा मगरको घर वरिपरि रहेको बगानमा फलेका सुन्तलाको उत्पादन अहिले घट्दै गयको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार बिगतमा आफ्नो भेग सङै तल्लो भेगमा पनि राम्रो उत्पादन हुने गरेको तर समय संगै तल्लो भेगमा रहेको सुन्तलाको बोट मर्दै गइ अहिले मनकामना वरिपरिको सुन्तलाको […]

Continue Reading

सुनको भाउ आज तोलामा एक सय रुपैयाँ सस्तो

लगातार बढेको सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ५ हजार १ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ५ हजार २ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले सस्तो छ । चाँदी आज तोलाको १ हजार ३ सय ९० रुपैयाँ छ […]

Continue Reading

बैंकलाई नेपालीमा के भनिन्छ ?

हाम्रो नियमित बोलचालका यस्ता केही शब्दहरू हुन्छन्, जसको नेपाली हामीलाई थाहा हुँदैन् । धेरैलाई कम्प्यूटरजस्ता अंग्रेजी शब्द आउँछ तर त्यसको नेपाली आउँदैन् । जस्तै, कम्प्युटरलाई नेपालीमा ‘सुसाङ्ख्य’ भनिन्छ, तर हामीले कतै पनि सुसाङ्ख्य प्रयोग गरिरहेका हुँदैनौँ । यस्तै बैंक पनि एक हो । हामीले दैनिकजसो बैंक प्रयोग गरिरहेका हुन्छौँ । तर यदि कसैंले बैंकलाई नेपालीमा […]

Continue Reading

नेपालमा बसेर विदेशमा जुनसुकै लगानी गरे कारबाही हुने : नेपाल राष्ट्र बैंक

पुस २९, २०७९ नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै लगानी गरे कारबाही हुने चेतावनी दिएको छ । विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराउँदै राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैलई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेत गराएको हो । एक […]

Continue Reading