शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा माथि शिक्षाविद्हरुको जोड
पोखरा, पुस ४ गते देशको अर्थतन्त्र, सम्बृद्धि तथा विकासका लागि शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकतामा माथि शिक्षाविद्हरुले जोड दिएका छन् । पोखरामा प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेश र नेपाल शिक्षक संघ कास्कीको संयुक्त आयोजनामा आयोजित वर्तमान शिक्षा प्रणालीमा देखिएका विसङ्गति र निराकरणका उपायहरु सम्बन्धित अन्र्तक्रियामा सहभागि विज्ञहरुले सो सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै पुर्वशिक्षामन्त्री […]
Continue Reading