आन्तरिक पर्यटनका लागि पुग्नै पर्ने जिल्ला गोरखा

विराज त्रिपाठी नेपालमा मात्र होइन गोरखा शब्दले आज विश्वभरि नै चर्चा पाएको छ । ऐतिहासिक भुरे–टाकुरे राजाहरुको शासनदेखि लिएर शाहवंशको सुरुआत भएको जिल्ला हो गोरखा । नेपालको भूगोलमा तिब्बती सीमादेखि तराइको जिल्लासँग जोडिएको जिल्ला पनि गोरखा हो । उत्तरी भेग अर्थात सिर्दिबासदेखि माथिका दुर्गम भूगोल जसलार्ई हिमालपारीको गोरखा भन्ने गरिन्छ । गोरखा दरबार, गोरखनाथ मन्दिर, […]

Continue Reading

२१ जुन वर्षकै लामो दिन

नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको  हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ ।  सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र […]

Continue Reading

पशुपतिनाथ मन्दिरको इतिहास

पौराणिक कथा अनुसार, भगवानहरूले कहिलेकाहीं आफ्नो ब्रह्मांडीय कार्यबाट अवकाश लिन र पृथ्वीको आनन्द लिन पशु, पक्षी वा पुरुषको भेष लिनुहुन्छ। यस्तै एक अवसरमा भगवान शिव र पार्वतीले मृगको रुपमा पृथ्वीको भ्रमण गरेका थिए । उनीहरु नेपालको वनक्षेत्रमा पुगेर भूमिको सौन्दर्यले मंत्रमुग्ध भए । बागमती नदीको छेउमा पुगेपछि उनीहरूले त्यहाँ अनन्तसम्म बस्ने निधो गरे । जब […]

Continue Reading

मनकामना मन्दिर सबै लाई थाहा छ के इच्छाकामना मन्दिर को बारेमा थाहा छ ?

विराज त्रिपाठी २०७९ असार ३, शुक्रवार पर्यटन प्रबर्द्धनका लागी आज गोरखाको मनकामनाका सात दिदीबहिनीमध्ये एक इच्छाकामनाको इतिहास चितवन जिल्लाको उत्तरी पहाडी भागमा फिस्लिङ बजारभन्दा माथि डाँडामा इच्छाकामना देवीको सुन्दर मन्दिर छ । यो मन्दिर गोरखाको कफेक डाँडामा पर्ने मनकामनाको सीधा दक्षिणतिर पर्दछ । मनकामना र इच्छाकामना दुइटै मन्दिर आमुन्नेसामुन्ने डाँडामा छन् । भक्तहरूको इच्छा पूरा […]

Continue Reading