भाषा संरक्षण गर्न गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु
विराज त्रिपाठी गोरखा, भाषा सिक्नु भनेको कला, संस्कृति आदि सिक्नु हो भन्ने मुल नाराका साथ गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । यो अवधिमा मगर जातीतको इतिहास, मगर भाषा, साहित्यको इतिहास र विकासक्रम, मगर भाषाको वर्णमाला, मगर भाषा र संस्कृतिमा अभिवादन र व्याकरणीय शब्दहरुको बारेमा जानकारी गराइने भएको छ । […]
Continue Reading