विराज त्रिपाठी
२ असोज, २०७९–बुधबार
गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वुद्धिचाल प्रतियोगिता गोरखामा सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद परिषदको सहआयोजनामा सञ्चालित बुद्धिचाल प्रतियोगिता आश्विन २७ दखि कात्तिक २ गतेसम्म गोरखा क्याम्पसमा सञ्चालन भएको हो । सो प्रतियोगितामा ११ टिमका ६६ जना सहभागी भएका थिए प्रतियोगितामा पुरुषतर्फका तीन विधा र महिलातर्फ पनि तीन विधा क्लासिकल, ब्लिच र ¥यापिड गरी तीन चरणका खेल भएको थियो ।
प्रतियोगितामा सातैवटा प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टिमबाट तीन÷तीन जना पुरुष र तीन÷तीनजना महिलाका दरले ६६ जना सहभागी भएका थिए ।
छ विभिन्न विधातर्फ विजयीलाई १८ पदक छ स्वर्ण, छ रजत र छ कास्य पदकको व्यवस्था गरिएता पनि टेक्निकल कारण बस ३ पदकलाई स्थगित गरेर राष्ट्रिय खेलकुद परिषदलाई जिम्मा दिइएको प्रतियोगिताको मुख्य निर्णायक याशिर खुम्बुले जानकारी दिए ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…