ईअस्त्र । इसाई धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै छन् । इसाई धर्मका संस्थापक जिसस क्राइस्ट (यशु ख्रीष्ट) को जन्मोत्सवमा नेपालसहित विश्वभर क्रिसमस डे पर्व मनाउने गरिन्छ ।
डिसेम्बर २५ लाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ । सन् ३५० देखि यो पर्व मनाउन सुरु भएको पाइन्छ ।
डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ ।
यस अवसरमा इसाई धर्मावलम्बीहरु चर्चमा भेला भएर जिसस क्राइस्टको पवित्र आत्माको प्रार्थना गर्छन् । इसाई धर्मगुरु जिसस क्राइस्टले मानव जातिको मुक्तिका लागि आहुति दिएको सम्झनामा क्रिसमस डे मनाउने गरिन्छ ।
‘क्रिसमस डे’ को अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ ।
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख…
गोरखा, असार १९ । गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष…
गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४…
प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो…
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख…
काठमाडौं, असार ८ । असार ५ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन आजदेखि लुम्बिनी…