काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले नयाँ सांसदहरूबारे टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्ः
नयाँ सांसदहरू,
नयाँ गफाडीहरू!
उही पुरानो देश।
उही पुराना व्यापारीहरू।
काठमाडौं महानगरले पनि यसपालि ६ जना नयाँ सांसद चुनेको छ। नयाँ सांसदहरूले शपथ लिएको दुई दिनपछि बालेनले टिप्पणी गरेका हुन्।
चुनावी नतिजापछि उनले काठमाडौंका १० वटै क्षेत्रका सांसदहरूलाई बधाइ पनि दिएका थिए। उनले महानगरलाई सुन्दर र समतामूलक बनाउन सबैको साथ आवश्यक हुने बताएका थिए।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…