बिराज त्रिपाठी
गोरखा शहिदलखन गाउँपालिका -२, मनकामना ढांडबारी का किसान तुलसी थापा मगरको घर वरिपरि रहेको बगानमा फलेका सुन्तलाको उत्पादन अहिले घट्दै गयको उहाँको भनाइ रहेको छ ।
उहाँका अनुसार बिगतमा आफ्नो भेग सङै तल्लो भेगमा पनि राम्रो उत्पादन हुने गरेको तर समय संगै तल्लो भेगमा रहेको सुन्तलाको बोट मर्दै गइ अहिले मनकामना वरिपरिको सुन्तलाको बोट पनि मर्दै गएको सुन्तला कृषिक थापाको भनाइ रहेको छ । साथै सुन्तला समय संगै कम फल्दै गएको हुनाले सम्बन्धित निकायले प्रशिक्षण गरि बाकी रहेको प्रसिद्ध गोरखाको सुन्तला लाई बचाउन सके देशको आर्थिक अवस्थालाई सुधार गर्न सहज हुने उनको अनुभव छ ।
गोरखाको सुन्तला नेपाल भरी नै प्रसिद्ध स्वादिष्ट र रसिलो हुने गर्दछ ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…