विराज त्रिपाठी
धरानका मेयर हर्क साम्पाङ झाडु लिएर फोहोर टिप्न सडकमा पुगे ! काठमाडौंका मेयर बालेन्द्र शाह पहिलो दिन मा नै काठमाडौं को फोहोर निकासमा लागि परेका छन । जिम्मेवारी संगै आफ्नो कर्तब्य निर्वाह का लागि समय खेर नफाल्ने भनाइ रहेको छ । जनता भनछन हामीले काम गर्ने नेता पाएम । यति धेरै राम्रो कामहरु को चर्चा मा गोर्खा का मेयर के गर्दै छन ? गोर्खा नगर वासिन्दा को प्रस्न रहेको छ । नगर वासिन्दा का अनुसार सबै स्थानीय तहका वडा अध्यक्ष तथा मेयर का कामहरु सोचाइ हर्क साम्पाङ र बालेन्द्र शाह जस्तो हुन । के नगर प्रमुख पदमा बिजय संगै काम र कर्तव्य सकेको हो? के गर्दै छन अहिले गोर्खाका नगर प्रमुख कृष्ण राना के गोर्खा मा पनि सुन्न पाईन्छ होला कुनै जिम्मेवारी काम को आवह्न नगर वासिन्दाहरुको आशा रहेको छ ।
