गोरखा नगरपालिका -७ मा कुनै टोलको नभई समग्र वडाका युवाहरु लाई सामाजिक सास्कृतिक क्रियाकलापमा अग्रसर बनाउनेतर्फ उन्मुख गराउने हेतुले सबै टोलका युवा बाट “क्रियाशिलता,पारदर्शिता तथा दुरदर्शिता” नाराका साथ युनाइटेड सेभेन युथ क्लब नामको ७ सदस्यीय समिति गठन भएको छ ।
क्लबका अध्यक्ष अनुसार ७ जना सदस्यमात्र नभई ७ नम्बर वडाका सम्पुर्ण युवाहरुलाई सामाजिक सास्कृतिक तथा ७ नम्बर वडाको बिकासको लागि युवालाई अग्रसर गराउने र अब आउने युथलाई पनि युवाले नगरे कस्ले गर्ने भाबनाको बिकास गराउने काम गर्ने बताउनु भयो ।
गठन भएको समितीको नामावली :
अध्यक्ष- श्याम आले मगर
उपाध्यक्ष – जीवन पाण्डे
सचिव- प्रदिप नेपाली
सहसचिव- सुक्निमा ग्यावालि
काेषाध्यक्ष- अमिर श्रेष्ठ
सदस्य- सुमित्रा रम्तेल
सुबास कोईराला
सास्कृतिक तथा खेलकुद लगाएतका विभिन्न बिभागहरुको गठन
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…