गोरखा नगरपालिका -७ वडाको ७ सदस्यीय युथ क्लब समिति गठन

समाचार

गोरखा नगरपालिका -७ मा कुनै टोलको नभई समग्र वडाका युवाहरु लाई सामाजिक सास्कृतिक क्रियाकलापमा अग्रसर बनाउनेतर्फ उन्मुख गराउने हेतुले सबै टोलका युवा बाट “क्रियाशिलता,पारदर्शिता तथा दुरदर्शिता”  नाराका साथ युनाइटेड सेभेन युथ क्लब नामको ७ सदस्यीय समिति गठन भएको छ ।

क्लबका अध्यक्ष अनुसार ७ जना सदस्यमात्र नभई ७ नम्बर वडाका सम्पुर्ण युवाहरुलाई  सामाजिक सास्कृतिक तथा ७ नम्बर वडाको बिकासको लागि  युवालाई अग्रसर गराउने र अब आउने युथलाई पनि युवाले नगरे कस्ले गर्ने भाबनाको बिकास गराउने काम गर्ने बताउनु भयो ।

गठन भएको समितीको नामावली :

अध्यक्ष- श्याम आले मगर
उपाध्यक्ष – जीवन पाण्डे
सचिव- प्रदिप नेपाली
सहसचिव- सुक्निमा ग्यावालि
काेषाध्यक्ष- अमिर श्रेष्ठ
सदस्य- सुमित्रा रम्तेल
           सुबास कोईराला

सास्कृतिक तथा खेलकुद लगाएतका विभिन्न बिभागहरुको गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *