खेलकुद

गोरखामा आठौ ओसन क्लब यू–१३ राष्ट्रिय फुटवल प्रतियोगीता भोली बाट शुरु हुदै

चार दिनसम्म चल्ने आठौ ओसन क्लब यू–१३ राष्ट्रिय फुटवल प्रतियोगीता भोली (सोमवार) बाट शुरु हुदै छ । गोरखा नगरपालिका दलभन्ज्याङ स्थित ओसन क्लब फुटवल प्रशिक्षण मैदानमा प्रतियोगीता हुने भएको हो ।

कुल १२ टिमको सहभागीता रहेका प्रतियोगीतामा प्रथम हुनेले नगद २० हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने टिमले नगद दश हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजक क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक ले जानकारी दिइएको छ ।

यू–१३ राष्ट्रिय फुटवल प्रतियोगीताको प्रत्यक्ष प्रसारण goalnepal.com बाट हुने समेत आयोजक ले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago