बिराज त्रिपाठी
गोरखा । भिमसेनथापा गाउँपालिकामा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम लागु भएको छ ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित तथा प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चता गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरीएको भिमसेनथापा गाउँपालिकाका प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनु भयो ।
उक्त निर्णय २०८० बैशाख २८ गते भिमसेनथापा गाउँपालिका, गाउँ कार्यपालिकाबाट निर्णय भएको हँदा गाउँपालिकाले र्सूचना प्रकाशित गर्दै सम्बन्धित सार्बजनिक पद धारण गरेको व्यक्तिहरुलाई आफ्ना बाल–बालिकाहरुलाई भर्ना गराई सोको जानकारी शिक्षा युवा तथा खेलकुद शाखा, घ्याम्पेशाल गोरखामा जानकारी दिनुपर्ने समेत जनाएको छ ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…