स्वास्थ्य

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवशको अवसरमा गोरखामा बृहत रक्तदान कार्यक्रम गर्दै

३० जेठ २०८०

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा नगरपालिका कार्यालयको र नेपाल रेडक्रस सोसाइटी गोरखाको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवशको अवसरमा आउँदो असार ५ गतेका दिन विहान ७ बजे देखि नेपाल रेडक्रस सोसाइटी गोरखाको प्राविधिक सहयोगमा र राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा नगरपालिका कार्यालयको आयोजनामा गोरखा सदरमुकाम स्थित हरमटारीमा नेपाल रेडक्रसको भवन परिसरमा बृहत रक्तदान कार्यक्रम हुने भएको हो ।

अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव अमृत भट्टराईले जानकारी दिए ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…

57 years ago

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…

57 years ago

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…

57 years ago

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…

57 years ago

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…

57 years ago