गोरखा, चैत १२ । गोरखामा जबरजस्ती करणीको अभियोगमा १ बालकलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।
गोरखा न.पा. वडा नं.१२ नौकिलो स्थितमा ५ बर्षकी नाबालिकालाई १२ बर्षको बालकले एक्लै खेली रहेको अवस्थामा फेला पारी जबरजस्ती करणी गरेको भन्दै नाबालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जाहेरी पश्चात् प्रहरीले बालकलाई ९ गते शनिबार नियन्त्रणमा लिई सोमबार (१२ गते आज ) जबरजस्ती करणी कसूर शीर्षकमा जिल्ला प्रहरी कार्यालय गोरखामा मुद्दा दर्ता गरी सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट निगरानी कक्षमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई उक्त घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रबक्ता डिएसपी रमेश कुमार श्रेष्ठले बताए ।
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…