गोरखा ।
गोरखा जेसिजले आफ्नो ४४ औं स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएको छ। जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि सुमन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्ष १९९४ का अध्यक्ष डिलबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए।
स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका–६, पाटेचौरस्थित श्री शक्ति माध्यमिक विद्यालयलाई आवश्यकता अनुसार घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको थियो। साथै, केक काट्दै शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा गोरखा जेसिजका पूर्वअध्यक्षहरू, मानार्थ सदस्यहरू तथा वर्ष २०२५ को कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले जेसिजको भूमिकाबारे चर्चा गर्दै संस्थाको निरन्तर योगदानप्रति प्रशंसा व्यक्त गरेका थिए।
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…
२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन…
काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन…
२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १००…
गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा…