गोरखा । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा भदौ १९ गते रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
गोरखा सेवा समाज कतार, गण्डकी प्रदेश समन्वय परिषदको आयोजनामा हुने उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पालुङटार उप–शाखा, जिल्ला शाखा गोरखा तथा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र र चितवनको प्राविधिक सहयोग रहनेछ।
गोरखा सेवा समाज कतारका अध्यक्ष विकास श्रेष्ठका अनुसार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा जो–कोही इच्छुकले सहभागी भई रक्तदान गर्न सक्नेछन्।
आयोजकहरुले रक्तदान महत्त्वपूर्ण मान्दै सर्वसाधारणलाई उक्त दिन उपस्थित भई सहयोग गर्न आग्रह गरेका छन्।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…