गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय तथा महतगौडास्थित श्री जानकी माध्यमिक विद्यालय पुगेर परीक्षाको व्यवस्थापन, विद्यार्थीहरूको उपस्थिति र परीक्षा वातावरणबारे जानकारी लिएका थिए। मन्त्री थापाले […]

Continue Reading

जीएमजी होली ग्राण्ड इभेन्ट ५ को बचत रकम धारापानी गाईजलाई सडक बत्ती स्थापनाका लागि हस्तान्तरण

गोरखा । जीएमजी होली ग्राण्ड इभेन्ट ५ को आयोजना सामाजिक सहकार्य र उत्तरदायित्वपूर्ण नेतृत्वको उत्कृष्ट उदाहरण बनेको छ। यस कार्यक्रमको आयोजनामा बैदेशिक रोजगारीमा रहेका संस्थाका पूर्व सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको मुख्य आर्थिक सहयोग धारापानी गाईजद्वारा उपलब्ध गराइएको थियो। ‎ होलीको अवसरमा भएकाे कार्यक्रम सम्पन्न पछि खर्च कट्टा गरी बाँकी रहेको १ […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा यात्रामा, धार्मिक स्थलहरूको दर्शन गर्ने

गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन्। गोरखास्थित गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने उद्देश्यले उनी गोरखा जान लागेका हुन्। सम्बाद सचिव डा. फणीराज पाठकले बुधबार सूचना जारी गर्दै पूर्वराजाले धार्मिक अनुष्ठानका लागि गोरखा जाने जानकारी गराएका छन्। प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र पछिल्लो समय राजावादीहरूका गतिविधिका […]

Continue Reading

स्ववियु निर्वाचन: गोरखा क्याम्पसमा समाजवादी मोर्चाको टिम विजयी

गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाको टिम विजयी भएको छ । ‎ ‎३७० मत खसेको निर्वाचनमा अखिल क्रान्तिकारीका सुलभ अम्गाईले २०९ मत ल्याएर विजयी भए भने नेविसंघका रचन परियारले १६१ मत पाए । त्यस्तै, सचिवमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा १९९ मत पाउँदा अनेरास्ववियुका राजाराम बोहराले १७१ मत ल्याए । ‎ ‎त्यस्तै, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी आयुषा […]

Continue Reading

गोरखामा काठको मुढाले लागेर वृद्ध महिलाको मृत्यु

गोरखा । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–४ टुकराङमा काठको मुढा लागेर एक वृद्ध महिलाको मृत्यु भएको छ। ६९ वर्षीया बिमाया बराम घाँस काट्नका लागि बोरीखर्क जंगल गएकी थिइन्। दिउँसो करिब १ बजे माथिबाट खसेको काठको मुढा लाग्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ३ बजे बाटोमै उनको मृत्यु […]

Continue Reading

स्ववियु निर्वाचन: द्रव्यशाह बहुमुखी क्याम्पसमा सत्ता पक्ष (नेविसंघ र अनेरास्ववियु) को टीम विजयी

गोरखा। गोरखा जिल्लाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा सत्तारुढ दल निकट नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वबियु) गठबन्धनको संयुक्त टीम बिजयी बनेको छ । ‎४२१ मत खसेको निर्वाचनमा नेविसंघका अविन श्रेष्ठले २१६ मत ल्याएर विजयी भए भने अखिल क्रान्तिकारीका सचिन खनालले २०२ मत पाए । त्यस्तै, सचिवमा नेविसंघका […]

Continue Reading

‘प्रथम गोरखा जेसीज फुटसल प्रतियोगिता’को उपाधि शुक्लागण्डकी जेसीजले जित्यो

गोरखा । जिल्लामा आयोजित ‘प्रथम जेसीज फुटसल प्रतियोगिता’को उपाधि शुक्लागण्डकी जेसीजले जितेको छ। शनिबार भएको फाइनल खेलमा शुक्लागण्डकी जेसीजले जेसिज बाग्लुङलाई ६-० को फराकिलो गोल अन्तरले हराउँदै उपाधि जितेको हो। उपाधि विजेता शुक्लागण्डकी जेसीजले नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए। उपविजेता जेसिज बाग्लुङले […]

Continue Reading

गोरखामा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा बाबु-छोरा घाइते

गोरखा, २०८१ फागुन २० गोरखा नगरपालिका वडा नं. ६ शक्तिचोकमा आज बिहान करिब ९:३० बजे भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्। हरमटारीबाट बसपार्कतर्फ जाँदै गरेको ग २ ख १६१९ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको ग २३ प ६९५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक ४४ वर्षीय सानुकाजी बस्नेत र पछाडि सवार उनका […]

Continue Reading

उच्च अदालत पोखराको फैसला कोटीहोमकै पक्षमा

पोखरा । उच्च अदालत पोखराले पुनः कोटीहोम आयोजक मानव सेवा फाउण्डेशनकै पक्षमा फैसला गरेको छ । कोटीहोम सम्बन्धमा उच्च अदालतका न्यायाधीश द्वय दीपेन्द्र अधिकारी र रमेश कोइरालाको संयुक्त इजलासले यसअघि उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले गरेको फैसलालाई नै सदर गरेको हो । इजलासले यस मुद्दालाई अग्राधिकार दिएर छिटो पेशी तोकी कानून सम्मत […]

Continue Reading

गण्डकी प्रदेशका सामाजिक मन्त्री र भारतको पुदुचेरी सरकारका पदाधिकारीबीच भेटवार्ता

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीहरू बीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री माननीय के.लक्ष्मीनारायणन, उपसभामुख पी.राजवेलु र पुदुचेरी विधानसभाका […]

Continue Reading