गोरखा नगरपालिका -७ वडाको ७ सदस्यीय युथ क्लब समिति गठन

गोरखा नगरपालिका -७ मा कुनै टोलको नभई समग्र वडाका युवाहरु लाई सामाजिक सास्कृतिक क्रियाकलापमा अग्रसर बनाउनेतर्फ उन्मुख गराउने हेतुले सबै टोलका युवा बाट “क्रियाशिलता,पारदर्शिता तथा दुरदर्शिता”  नाराका साथ युनाइटेड सेभेन युथ क्लब नामको ७ सदस्यीय समिति गठन भएको छ । क्लबका अध्यक्ष अनुसार ७ जना सदस्यमात्र नभई ७ नम्बर वडाका सम्पुर्ण युवाहरुलाई  सामाजिक सास्कृतिक तथा […]

Continue Reading

गोरखा डान्स स्टार प्रतियोगितामा ३६ प्रतिस्पर्धि सेमिफाइनलको लागि छनोट

डान्स सम्बन्धि कला देखाउने कुनै पनि मंच नहुदा गोरखा डान्स स्टार २०७९ ले गोरखा जिल्लाको विभिन्न ठाँउ बाट छनोट गरि एक सय जना मेघा अडिसनको लागि छनोट गरेको थियो ।त्येस मध्ये छनोट प्रतिस्पर्धिहरु लाई शनिवार गोरखा सदरमुकामको निर्माण ब्येबसायी हलमा मेघा अडिसन गरिएको  थियो । एक सय प्रतिस्पर्धि बाट ३५ जना साथै एक टिम राम्रो […]

Continue Reading

तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरूद्ध 

खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि तनहुँको भानु नगरपालिका वडा नम्बर ८ कुडुलेफाँट सडक भत्केपछि बाटो अवरूद्ध भएको छ । साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक रमेश विष्टले बताए।

Continue Reading

२०७९ असार ५ गते को राशिफल

२०७९ असार ५ गते, आइतवार, १९ जुन २०२२। आषाढ कृष्णपक्ष पञ्चमी तिथि, ५ः५७ बजेदेखि षष्ठी। धनिष्ठा नक्षत्र, ११ः४९ बजेदेखि शतभिषा। चन्द्रराशि– कुम्भ।

Continue Reading

ईन्डियन आर्मीमा चार वर्षपछि सेवाबाट अवकाश, २३ वर्षसम्म भर्ती हुन पाउने

सेनाको नयाँ भर्ती योजनामा चलिरहेको हिंसात्मक विरोध प्रदर्शन रोक्ने दोस्रो प्रस्तावमा भारत सरकारले शनिबार नयाँ भर्तीका लागि रक्षा मन्त्रालयद्वारा गरिएको विज्ञापनमा १० प्रतिशत आरक्षणको घोषणा गरेको छ ।  यस योजनाले सुरक्षा बलको सेवा गर्न चार वर्षको अवधिको लागि युवाहरूलाई छानेको छ र त्यसमध्ये २५ प्रतिशतलाई स्थायी रोजगार दिइने छ भने बाँकी ७५ प्रतिशतले चार वर्षपछि सेवाबाट […]

Continue Reading

गोर्खा का मेयर के गर्दै छन ? गोर्खा नगर वासिन्दा को प्रस्न अहिले सम्म कुनै ठुलो काम को आवहन कहिले गर्ने ?

विराज त्रिपाठी  धरानका मेयर हर्क साम्पाङ झाडु लिएर फोहोर टिप्न सडकमा पुगे ! काठमाडौंका मेयर बालेन्द्र शाह पहिलो दिन मा नै काठमाडौं को फोहोर निकासमा लागि परेका छन । जिम्मेवारी संगै आफ्नो कर्तब्य निर्वाह का लागि समय खेर नफाल्ने भनाइ रहेको छ । जनता भनछन हामीले काम गर्ने नेता पाएम । यति धेरै राम्रो कामहरु […]

Continue Reading

२०७९ असार ४ गते, शनिवार, १८ जुन २०२२। आषाढ कृष्णपक्ष चतुर्थी तिथि, ८ः०३ बजेदेखि पञ्चमी। श्रवण नक्षत्र, १३ः०३ बजेदेखि धनिष्ठा। चन्द्रराशि– मकर।

Continue Reading

गोरखा बुंकोट मा घर आगलागि हुँदा १ वृद्धाको जलेर मृत्यु

गोरखा शहिदलखन गाउँपालिका ७ जामुनेकि केशरिमायाँ वस्ती, बर्ष ७० को जलेर मृत्यु भएको हो । घर, मालसामान सबै जलेको छ भने शव पनि पुर्णरुपमा जलेको अवस्थामा भेटिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए

Continue Reading

नाली नहुँदा दुई पाङ्ग्रे साधन लाई असुरक्षित

मनसुन सुरु भएसंगै खोल्सोमा पानी बगेको जस्तै पानी अव्यवस्थित ढंगले रोडमा बगेको देखिन्छ । तेसो हुनाले रातो माटो रोडमा जम्मा हुनाले दुई पाङ्ग्रे साधन लाई असुरक्षित हुन गएको छ । रोड बनाउने बिकासका कार्य मा सम्लङग हुने अथवा सम्बन्धित निकाय लाई नालीको व्यवस्था को लागि ध्यानाकर्षण हुन कत्तिको अावस्यक छ ? तपाईहरु को आफ्नो बाटो […]

Continue Reading