गोरखामा मानव सेवा आश्रम भवन निर्माणको लागि करिब ३८ लाख रुपैयाँ संकलन
गोरखा, चैत्र ८, २०८१ । गोरखा सदरमुकाममा निर्माण भइरहेको मानव सेवा आश्रमको नव निर्मित भवनका लागि करिब ३८ लाख रुपैयाँ संकलन भएको छ। ‘मिट एण्ड ग्रिट’ कार्यक्रममार्फत ३७ लाख ८० हजार ६१३ रुपैयाँ संकलन भएको जानकारी आश्रमको गोरखा शाखाले दिएको हो। आश्रमकी सञ्चालिका अञ्जु मोक्तान (संभावना) का अनुसार, उक्त कार्यक्रमको क्रममा ६३ जना व्यक्तिहरूले नगद […]
Continue Reading