पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा यात्रामा, धार्मिक स्थलहरूको दर्शन गर्ने
गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता गोरखा जाने भएका छन्। गोरखास्थित गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्ने उद्देश्यले उनी गोरखा जान लागेका हुन्। सम्बाद सचिव डा. फणीराज पाठकले बुधबार सूचना जारी गर्दै पूर्वराजाले धार्मिक अनुष्ठानका लागि गोरखा जाने जानकारी गराएका छन्। प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र पछिल्लो समय राजावादीहरूका गतिविधिका […]
Continue Reading