गोरखा नगरपालिका -७ वडाको ७ सदस्यीय युथ क्लब समिति गठन
गोरखा नगरपालिका -७ मा कुनै टोलको नभई समग्र वडाका युवाहरु लाई सामाजिक सास्कृतिक क्रियाकलापमा अग्रसर बनाउनेतर्फ उन्मुख गराउने हेतुले सबै टोलका युवा बाट “क्रियाशिलता,पारदर्शिता तथा दुरदर्शिता” नाराका साथ युनाइटेड सेभेन युथ क्लब नामको ७ सदस्यीय समिति गठन भएको छ । क्लबका अध्यक्ष अनुसार ७ जना सदस्यमात्र नभई ७ नम्बर वडाका सम्पुर्ण युवाहरुलाई सामाजिक सास्कृतिक तथा […]
Continue Reading





