गोरखामा प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्याउने ३ जना पक्राउ
गोरखामा प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्याउने ३ जना पक्राउ परेका छन् । बुधबार करिब ४:४५ बजेको समयमा गोरखा सदरमुकाम स्थित गोरखा न.पा. वडा नं.६ हस्पिटल चोकमा भिमसेन थापा गा.पा. वडा नं.६ अश्राङ बस्ने २० बर्षका प्रेम राना मगर, गोरखा न.पा. वडा नं.३ नारेश्वर बस्ने २९ बर्षका सन्तोष थापा र गोरखा न.पा. वडा […]
Continue Reading