९८ करोड ४६ लाख ६ हजारको बजेट पास गर्दै गोरखा नगरपालिका १४ औं नगरसभा सम्पन्न

बिराज त्रिपाठी २०८१ असार ३१, गोरखा । गोरखा नगरपालिकाको नगरसभाको १४ औं अधिवेशन सोमबार सम्पन्न भएको छ । सभाले आगामि यही आर्थिकबर्ष २०८१/०८२ का लागि तय भएका नीति तथा कार्यक्रम एवं बजेट पास गरेको हो । नगरपालिकाको आगामि आर्थिकवर्षको बजेट ९८ करोड ४६ लाख ६ हजार रहेको छ । गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ […]

Continue Reading

रिसले कुटपिट गर्दा श्रीमतीको मृत्यु, सजायबाट बच्न आत्महत्याको नाटक !

बिराज त्रिपाठी २०८१ असार ३१, गोरखा । श्रीमतीको हत्या गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–७, बालुवाका ३१ वर्षका कुमार सार्की पक्राउ परेका छन् । सार्कीले २६ वर्षकी श्रीमती सुनिता नेपालीको हत्या गरेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए । ‘श्रीमतीको कुटपिट गरि हत्या गरेको र कसुरबाट बच्न […]

Continue Reading

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिए प्रधानमन्त्रीको शपथ, कोको मन्त्री बने?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका छन्। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री ओली तथा मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । राष्ट्रपतिले असार ३० गते ओलीलाई संविधानको धारा ७६ को उपधारा २ […]

Continue Reading

मनसुनजन्य घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु

२८ असार २०८१, शुक्रवार यही असार १ गतेदेखि हालसम्म भएका मनसुनजन्य विपद्का घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । बाढी पहिरोलगायत घटनामा ज्यान गुमाउनेमा २१ महिला र १७ जना पुरुष रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त अवधिमा ८२ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । सबैभन्दा बढी […]

Continue Reading

पहिरोेमा परेर पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु, दुई जना बेपत्ता

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । पहिरोमा पुरिँएर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार […]

Continue Reading

गोरखामा मनसुनजन्य बिपतका घटनाबाट जोगिन विपतको तयारी

बिराज त्रिपाठी २०८१ असार २३, गोरखा । गोरखामा केही दिन देखिको भइरहेको अविरल वर्षाबाट हुने क्षति तथा नागरिकलाई जोगाउन पूर्व विपत व्यवस्थापनको तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको विपत व्यवस्थापन समितिको बैठकले मनसुनको समयमा आउन सक्ने विपतको सामना गर्न पूर्व तयारी गरेको हो। गोरखाको सबै क्षेत्रमा केही दिन देखि भइरहेको अविरल वर्षाले  निम्त्याएको […]

Continue Reading

धार्चेमा ५ विद्यालय समायोजन ९ विद्यालय व्यवस्थापन समिति विघटन

गोरखा, असार २३ गते । धार्चे गाउँपालिकाले ५ वटा विद्यालय समायोजन गरेको छ ।विद्यालयमा विद्यार्थीको सङ्ख्या कम भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा समायोजन गरेको हो । गाउँ कार्यपालिकाको तथा गाउँ शिक्षा समितिको असार १८ गतेको निर्णयअनुसार विद्यार्थीको संख्या न्यून भएका ५ विद्यालय नजिकैको अर्को विद्यालयमा समायोजन तथा कक्षा कटौती गरिएको शिक्षा अधिकृत पुष्पराज जोशीले बताए […]

Continue Reading

जङ्गली विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी

२० असार २०८१, बिहिवार जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सात जना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया […]

Continue Reading

‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले…’ : बाबुराम भट्टराई

२० असार २०८१, बिहिवार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरामम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्ष्य गरी ‘कुर्सीलाई माया गर्नु एउटा भूल’ भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्रीसम्बन्धी एक समाचारमा टिप्पणी गर्दै उनले प्रचण्डले कुर्सीलाई माया गर्दा अहिलेको अवस्था आएको बताएका हुन् । ‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरें मैले…’ […]

Continue Reading

गोरखाबाट ४ जीपीए ल्याउने एक्ली विद्यार्थी

बिराज त्रिपाठी २०८१ असार १४, शुक्रबार, गोरखा । गोरखाबाट एक मात्रै विद्यार्थीले जीपीए ४ प्राप्त गरेकी छन् ।  बिहीबार सार्वजनिक भएको नतिजाअनुसार गोरखाको १४ किलोस्थित  सेन्टमेरिज बोर्डिङ स्कुलबाट गोरखा नगरपालिका वडा नं ११, ओख्लेगाउँकी छात्रा आशिका थापाले जीपीए ४ ल्याएकी हुन् । शिक्षा विकास तथा समन्वय इकाई गोरखाका अनुसार जीपीए ४ नतिजा ल्याउने थापा जिल्लाकै […]

Continue Reading