बर्खा लागे सँगै गोरखाको बेनिघाट आरुघाट लार्के सडकको विभिन्न खण्डमा सडक अबरुद्ध

प्रतीक्षा आले असार २९, बर्खा लागे सँगै बेनिघाट आरुघाट लार्के सडकको विभिन्न खण्डमा पहिरो खसेर सडक अबरुद्ध भएको छ । धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म जसोतसो जिप पुगेपनि अन्य सडक भने अबरुद्ध भएको पालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । उहाँका अनुसार बर्खाका कारण पालिककाको अधिकांश खण्डमा पहिरो खसेर सडक अबरुद्ध बनेको छ । जसकारण आवतजावतमा समस्या […]

Continue Reading

गोरखामा प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्‍याउने ३ जना पक्राउ

गोरखामा प्रहरीलाई गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्‍याउने ३ जना पक्राउ परेका छन् । बुधबार करिब ४:४५ बजेको समयमा गोरखा सदरमुकाम स्थित गोरखा न.पा. वडा नं.६ हस्पिटल चोकमा भिमसेन थापा गा.पा. वडा नं.६ अश्राङ बस्ने २० बर्षका प्रेम राना मगर, गोरखा न.पा. वडा नं.३ नारेश्वर बस्ने २९ बर्षका सन्तोष थापा र गोरखा न.पा. वडा […]

Continue Reading

गोरखाको गण्डकी गाउँपालिकाले आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी

असार २५ । गोरखाको गण्डकी गाउँपालिकाले कर्मचारी नियुक्ती, सामान खरिद, योजना निर्माण लगायतका काममा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीको मिलेमतोमा पदको दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखरामा उजुरी परेको हो । सप्लायर्ससँगको सेटिङमा सामान खरिद गरी आर्थिक […]

Continue Reading

नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ

नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने पक्राउ परेको छ । दिनेश बिष्ट भिनने बैतडी दशरथचन्द नगरपालीका वडा नम्बर ११ को ३५ बर्षको महेश राम लावड डोटीले पुर्बीचौकी गाँउपालिका वडा नं. ७ बस्ने देब बहादुर बि.क. का घर परिवारका मानिसलाई नेपाल आर्मीको भान्सेको लागि भर्ना खुलेको र जागिर लगाई दिन्छु भनी विभिन्न प्रलोभन देखाई […]

Continue Reading

भारतको हस्तक्षेप विरुद्ध बोल्दा अपराधी: मेयर बालेन्द्र शाह

असार २४ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले भारतको हस्तक्षेप विरुद्ध बोल्दा आफू अपराधी भएको र प्रधानमन्त्रीले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट भएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमा लेख्दै शाहले भारतको हस्तक्षेप विरुद्ध बोल्दा आफू अपराधी भएको र प्रधानमन्त्रीले देशको प्रधानमन्त्री बनाउँछ भन्दा छुट्ट भएको बताएका हुन्। शाहले सर्वोच्च अदालतले जारी गरेको तारिख पर्चाको फोटो […]

Continue Reading

गोरखामा जबरजस्ती करणी गरेको आरोपमा थापा पक्राउ

असार २४ । गोरखामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरानचोक गाँउपालिका वडा नं. ३ पात्ले पानीका २१ वर्षीय सविन थापा रहेका छन् । थापाले सोही ठाँउकी १७ वर्षीय नाबालिकालाई गत असार ८ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ । जबरजस्ती करणी गरेको भनि जाहेरी दरखास्त भएको आधारमा […]

Continue Reading

मुख्यमन्त्री पाण्डेद्धारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

असार २४ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आईतवार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिए ।   ‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरि सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने । संक्राम तथा सरुवा रोग अस्पतालमा […]

Continue Reading

गोरखा सदरमुकाममा दुरसंचार प्राधिकरणको सेवा गुणस्तरमा ध्यान दिन सरोकारवालाहरुले आग्रह

नेपाल दुरसंचार प्राधिकरणको सेवा गुणस्तरमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन् । गोरखा सदरमुकाममा आज भएको दुरसञ्चार सेवाको गुणस्तर सम्बन्धमा सरोकारवालाहरुको भूमिका, चुनौती तथा सम्भावना विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् । नेपाल दुरसञ्चार प्राधिकरण आयोजनामा तथा मेकाट्रोनिक इन्जिनियरिङको व्यवस्थापनमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading

गोरखाको मिडियाकर्मी र स्वास्थ्यकर्मी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रतीक्षा आले असार २२, २०८० । गोरखामा शुक्रबार स्वास्थ्य कार्यालय गोरखा र मिडिया कर्मीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यलय गोरखाको आयोजना भएको उक्त कार्यक्रममा जिल्ला भरका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई स्वस्थ्य कार्यालय गोरखाको सुचना अधिकारी नवराज खड्काले सहजीकरण गराउनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले विगतको आर्थिक वर्षहरुको […]

Continue Reading

इन्टरनेट र फोन महशुल घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको सेवा प्रदायकलाई सुझाब

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘दुरसञ्चारको सेवाले विश्वनै साँघुरिएको छ, मानिसहरुलाई हातहातमा छिटो सेवा चाहिएको छ’ उनले भने […]

Continue Reading