गोरखा स्थित ग्याजीको तामाखानी अनुसन्धान र उत्खनन गर्न निजी क्षेत्रलाई ठेक्का आव्हान
गोरखा । बिगत बर्षसम्म सरकारले अनुसन्धान तथा खोजतलास गरिरहेको बारपाक सुलीकोट ७ ग्याजीस्थित ‘तामाखानी’को अनुसन्धान तथा उत्खनन गर्न खानी तथा भूगर्भ विभागले निजी क्षेत्रलाई दिनका लागि ठेक्का आव्हान गरेको छ । खानीको अनुसन्धान, अन्वेषण तथा खोजतलास गर्न निजी क्षेत्रलाई जिम्मा दिन लागेको हो । पहिलो चरणमा अनुसन्धान गर्न दिने र पछि तामा उत्खननका लागि पनि […]
Continue Reading