भारतको अरुणाचल प्रदेश चीनको नयाँ नक्सामा
ईअस्त्र । चीनले जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई आफ्नै भूमिको रुपमा समेटेको छ । बीबीसी नेपालीले उल्लेख गरेअनुसार चीनले जारी गरेको नयाँ नक्सालाई चीनले ‘स्ट्यान्डर्ड म्याप’ को रुपमा जनाएको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्साअनुसार अरुणाचल प्रदेश चीनमा पर्छ । चीनले उक्त नक्सामा दक्षिणी चाइना सागर, ताइवानलाई पनि आफ्नै भूमि भएको […]
Continue Reading