गोरखा मोबाइल व्यवसायीको नेतृत्वमा सन्दिप ढकाल: दोस्रो अधिवेशनबाट सर्वसम्मत चयन
गोरखा । गोरखा जिल्लाका मोबाइल व्यवसायीहरूलाई समेटेर गठित मोबाइल व्यवसायी संघ, गोरखा को दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले सन्दिप ढकाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै संस्था सञ्चालनको जिम्मेवारी सुम्पिएको हो। गोरखा सदरमुकाममा शुक्रबार साँझ सम्पन्न अधिवेशनमा जिल्लाका विभिन्न स्थानबाट सहभागी व्यवसायीहरूको उपस्थितिमा नयाँ नेतृत्व टिम चयन गरिएको हो। संघका अध्यक्ष सुमन कार्कीको […]
Continue Reading