दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
असोज ५, २०८१ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका साइत निर्धारण गरेको छ । समितिल शनिबार दशैँका उपलक्ष्यमा गरिने कृत्यहरूका लागि शुभसाइत निर्धारण गरेको हो । समितिले असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटमा नवरात्रारम्भ सुरु हुने र घटस्थापना गरी जमरा राख्ने साइत जुराएको छ । असोज २४ गते बिहीबार […]
Continue Reading