गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

२ असोज २०८१, बुधवार पोखरा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् । करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख […]

Continue Reading

कृषिबाट समृद्धि हासील गर्न सकिन्छ: शंशाङ्क कोइराला

पोखरा, २७ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री शंशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासील गर्न सकिने बताउनुभएको छ । वीपी चिन्तन प्रतिष्ठानद्धारा आज (विहीबार) पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय नेपालमा कृषि क्रान्ति: सम्भावना र चुनौती विषयक विचार गोष्ठीमा आफ्नो भनाइ राख्दै कोइरालाले भन्नुभयो । […]

Continue Reading

पोखरामा नाटक जानकी मञ्चन हुँदै

पोखरा, २७ भदौ / पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो । पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक मञ्चन हुन लाथेको हो । नाटक पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकाी कलाकार सावित्रा पाठक (सबु( ले लेखेकी […]

Continue Reading

अपाङ्गताको क्षेत्र हाम्रो प्राथमिकतामा छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् ।  लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए । ‘प्रादेशिक अपाङ्गता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपाङ्गताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपाङ्गता निर्देशन समिति छ’ बिहिवार राष्ट्रिय अपाङ्ग […]

Continue Reading

कर्मचारीलाई वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको निर्देशन 

भदौ २२, २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् ।  ‘कार्यलय समयमा कर्मचारीहरु भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाकालागि भन्दै मुख्यमन्त्री, मन्त्री भेट्न हिँड्ने होईन’ निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले भने ‘कार्यलय समयमा तपाईहरु भेट्न हिँड्दा, आफ्नो […]

Continue Reading

सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहन्छ: मुख्यमन्त्री पाण्डे

भदौ १९, २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार सफल हुन कर्मचारीको ठुलो भूमिका रहने बताउनुभएको छ । ‘संघ, प्रदेश, स्थानीय जुनसुकै तहका कर्मचारी जसले जहाँ बसेर काम गरेपनि सबैले इमान्दारीताका साथ गर्नुपर्छ, जनतालाई सरल र सहज सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो । निजामती कर्मचारी दिवस २०८१ को सन्दर्भ पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले वुधवार […]

Continue Reading

गोरखामा एक वर्षमा २३ जना महिला बलात्कृत, जसमध्ये १० बालिका

गोरखा, भदौ १३ गते । गत एक वर्षको अबधिमा २३ जना महिला जबरजस्ती करणी अर्थात बलात्कारको शिकार हुन पुगेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८० साउन देखि २०८१ असार मसान्त सम्ममा २३ जना महिला बलात्कृत भएका हुन् । जसमध्ये १० जना नाबालिका रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक […]

Continue Reading

गोरखा पहिरो अपडेट : बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला

१९ साउन २०८१, शनिवार गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ। आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल […]

Continue Reading

धार्चे पहिरो: ४ जनाको शव भेटियो, १ जनाको खोजी जारी

बिराज त्रिपाठी गोरखा, २०८१ साउन १४ । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ, बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङ र रमेश गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए । रेसेफाँट […]

Continue Reading

सामुदायिक वन उपभोक्ता समिति र कबुलियतीबन समुहलाई उत्कृष्ट पुरस्कार

बिराज त्रिपाठी गोरखा, २०८१ साउन १४ गते । डिभिजन वन कार्यालय गोरखाले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समितिलाई र तीन वटा कबुलियतीबन समुहलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरू र कबुलियतीबन समुहहरुलाई नगद सहित पुरस्कृत सम्मान गरिएको हो । सामुदायिक वनको संरक्षण, […]

Continue Reading