पूर्वमाओवादी लडाकुहरुको चेतावनी, सरकारले माग पूरा नगरे सामूहिक आत्मदाह गर्ने
असोज ७ । पूर्वमाओवादी लडाकुहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्। १० वर्षे जनयुद्धका घाइतेहरुले आइतबार उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमा भेटेर आत्मदाह गर्ने चेतावनी दिएका हुन्। जनयुद्धका घाइतेको औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग […]
Continue Reading