डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री पाण्डे

असोज १३, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन् । शनिवार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस् चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभुती सद्भाव केही पनि […]

Continue Reading

सार्बजनिक बिदाका दिन गोरखाका चार सरकारी गाडी विप्लव समूहका युवाद्धारा नियन्त्रणमा

असोज १३, गोरखा । शनिवार गोरखा नगरपालिकाचोक आसपासबाट सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको संगठनका नेता रन गुरुङले […]

Continue Reading

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्री बीच शिष्टाचार भेट  

असोज १० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहिवार मुख्यमन्त्री कार्यालयमा उहाँहरुबिच भेटवार्ता भएको हो ।उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभयो । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर […]

Continue Reading

पूर्वमाओवादी लडाकुहरुको चेतावनी, सरकारले माग पूरा नगरे सामूहिक आत्मदाह गर्ने

असोज ७ । पूर्वमाओवादी लडाकुहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्। १० वर्षे जनयुद्धका घाइतेहरुले आइतबार उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमा भेटेर आत्मदाह गर्ने चेतावनी दिएका हुन्। जनयुद्धका घाइतेको औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग […]

Continue Reading

दाङमा खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु दुई जना घाइते

दाङ, तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३९ वर्षीय टेक बहादुर हमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा टेक बहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको र सोही ठाउँ बस्ने ४५ वर्षीय वीर बहादुर हमाल तथा उनकै […]

Continue Reading

प्रेममा धोका पाएपछि बदला, विदेशमै बनेको थियो हत्या गर्ने योजना

असोज ५ । सल्यानमा जलेको अवस्थामा शव फेला परेका आमाछोरीको हत्या भएको पुष्टि भएको छ । गत भदौ ३० गते त्रिवेणी गाउँपालिका २ झालेढुंगा थापाटोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको शव आफ्नै कोठामा फेला परेको थियो । हत्या गरेको आरोपमा प्रहरीले सल्यान सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय […]

Continue Reading

७० बर्षीया बृद्धालाई झुण्ड्याएर हत्या गरि चोरी गर्ने दुई जना पक्राउ

गोरखा । आरुघाट गाउँपालिका–१ श्यामचेतकी ७० बर्षीया सुनमाया लामाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानका लागि सोही स्थानका ३१ बर्षीय कर्मा छिरिङ र १८ बर्षीय साने भन्ने सुपराज लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ ३० गते बिहान करिव दश बजेको समयमा आफ्नै घरभित्रको कोठाको बलोमा नाम्लोको डोरीले पाँसो […]

Continue Reading

कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संलग्न आठ जना पक्राउ

रूपन्देही, तिलोत्तमा नगरपालिका-९ केवलानी स्थित एसजि रेष्टुरन्टमा दुई समूहबीच आपसी विवाद एवम् कुटपिट हुँदा मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको सोमबार राति मृत्यु भएको छ । कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका-४ बस्ने १९ वर्षीय रोमन तामाङ समेत आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भई कुटपिट भएको […]

Continue Reading

गोरखाको जेष्ठ पत्रिका दरौदी दैनिक पत्रिकाले २६ औ वर्षमा गर्‍यो प्रवेश

असोज १ । दरौदी प्रकाशन समूहद्धारा प्रकाशित गोरखाको पहिलो दैनिक पत्रिका दरौदी दैनिक पत्रिकाले २५ औं बर्ष पुरा गरि २६ औ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाएको छ । दरौदी दैनिकका सम्पादक शिव उप्रेतीको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा शनिबार एक कार्यक्रमका बीच दरौदी दैनिक पत्रिकाले आफनो वार्षिक उत्सव […]

Continue Reading

गर्भवती श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

गोरखा। गोरखाको पालुङटार न.पा. वडा नम्बर ७ माझगाउँकी ३६ वर्षीय एक जना महिलाले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् । श्रीमान र श्रीमतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् । श्रीमानले आफू गर्भवती अवस्थामा रहेको अवस्थामा इच्छा विपरित धाक–धम्की दिई, गाली गलौज तथा कुटपिट समेत गरी यौन सम्पर्क गरेको ती महिलाले बताएको प्रहरीले […]

Continue Reading