गोरखामा जबरजस्ती करणी गरेको आरोपमा थापा पक्राउ

असार २४ । गोरखामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरानचोक गाँउपालिका वडा नं. ३ पात्ले पानीका २१ वर्षीय सविन थापा रहेका छन् । थापाले सोही ठाँउकी १७ वर्षीय नाबालिकालाई गत असार ८ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ । जबरजस्ती करणी गरेको भनि जाहेरी दरखास्त भएको आधारमा […]

Continue Reading

मुख्यमन्त्री पाण्डेद्धारा संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण

असार २४ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आईतवार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भईरहेको भन्दा स्तरीय र बिस्तारित सेवा दिन निर्देशन दिए ।   ‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरि सुविधा दिनुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने । संक्राम तथा सरुवा रोग अस्पतालमा […]

Continue Reading

गोरखा सदरमुकाममा दुरसंचार प्राधिकरणको सेवा गुणस्तरमा ध्यान दिन सरोकारवालाहरुले आग्रह

नेपाल दुरसंचार प्राधिकरणको सेवा गुणस्तरमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन् । गोरखा सदरमुकाममा आज भएको दुरसञ्चार सेवाको गुणस्तर सम्बन्धमा सरोकारवालाहरुको भूमिका, चुनौती तथा सम्भावना विषयमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् । नेपाल दुरसञ्चार प्राधिकरण आयोजनामा तथा मेकाट्रोनिक इन्जिनियरिङको व्यवस्थापनमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading

गोरखाको मिडियाकर्मी र स्वास्थ्यकर्मी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रतीक्षा आले असार २२, २०८० । गोरखामा शुक्रबार स्वास्थ्य कार्यालय गोरखा र मिडिया कर्मीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यलय गोरखाको आयोजना भएको उक्त कार्यक्रममा जिल्ला भरका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई स्वस्थ्य कार्यालय गोरखाको सुचना अधिकारी नवराज खड्काले सहजीकरण गराउनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले विगतको आर्थिक वर्षहरुको […]

Continue Reading

इन्टरनेट र फोन महशुल घटाउन गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेको सेवा प्रदायकलाई सुझाब

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घटाएर सहज रुपमा स्तरीय सेवा दिन सेवा प्रदायकहरुलाई सुझाब दिएका छन् । शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । ‘दुरसञ्चारको सेवाले विश्वनै साँघुरिएको छ, मानिसहरुलाई हातहातमा छिटो सेवा चाहिएको छ’ उनले भने […]

Continue Reading

‘उज्योलो गण्डकी प्रदेश’ का विषयमा मुख्यमन्त्री पाण्डे र कुलमान घिसिङबिच छलफल

ईअस्त्र न्युज । गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच छलफल भएको छ । शुक्रवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताए । गण्डकी प्रदेशका ९९.५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी […]

Continue Reading

गोरखामा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

गोरखामा चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरिएको छ । गोरखा नगरपालिका वडा नं ८ बस्ने बर्ष २१ को दिपेश भन्ने राकेश मजकोटीलाई  हिजो पक्राउ गरिएको हो । मजकोटी बिरुद्ध चोरीको मुद्दा दर्ता भएको थियो । उनलाई जिल्ला अदालत गोरखाले हिजो चोरी मुद्दामा ९ दिन कैद र रु ७ हजार जरिवाना तोकिएको थियो । तर फैसला […]

Continue Reading

एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गरिँदै,यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर […]

Continue Reading

जन्ती बोकेको जिप दुर्घटना हुन्दा ५ जनाको मृत्यु, सवारी चालक पक्राउ

गत असार ८ गते गोरखामा भएको जिप दुर्घटनाको सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखाको शहिदलखन गाउँपालिका वडा नं ३ सिलिङ नजिकै कोटगाउँबाट पोखरीडाँडा जन्ती लिएर जाँदै गरेको ३ वटा गाडी मध्ये प्र ३–०१–०२३ च २४२७ नं.को बलेरो जिप सडक देखी २५० मिटर तल भिरमा खस्न गई दुर्घटना भएको थियो । दुलहा दुलहीसहित कोटगाउँबाट […]

Continue Reading

गोरखामा चोट लागि घाईते भएको ब्यक्तीको मृत्यु पश्चात् हत्या भएको खुलासा

गोरखामा १ जनालाई कर्तव्य ज्यानको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । मिति २०८० असार १५ गते गोरखा जिल्ला पालुङटार न पा वडा नं १ खोपलाङ स्थित भाइ कृष्ण सुनारले सञ्चालन गरेको एस एन एस एकिकृत कृषि तथा पशुपक्षी फर्ममा काम गर्ने जिल्ला ,भरतपुर महानगरपालिका चितवन वडा नं २० चन्द्रनगर बस्ने ३४ बर्षको बिशाल भनी बोलाइने […]

Continue Reading