गठबन्धनकाे चुनावी सभा नजिकै बम विस्फाेट : आत्माघाती आक्रमणको शङ्का
२०७९ कार्तिक ३० गते, बुधवार । भोजपुरमा सत्ता गठबन्धनकाे चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनकाे चुनावी सभा भइरहेकाे स्थल नजिकै आज बुधवार बम विस्फाेट भएकाे हाे । विष्फोटमा परि भाेजपुरकाे अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएकाे प्रहरीले जनाएकाे छ । उहाँकाे […]
Continue Reading