मोदीको थरबारे गरेको टिप्पणीलाई राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ। सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार उक्त सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका […]

Continue Reading

कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलन उग्र बन्दै, मुख्यमन्त्रीको गाडी तोडफोडको प्रयास

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको गाडी तोडफोड प्रयास भएको छ । ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन् । प्रदेशको नाम कोसी राखेको विरोधमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारीले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालोझन्डासमेत देखाएका थिए । पहिचानका आधारमा नामकरण […]

Continue Reading

दोहोरो राहदानी विषयमा रवि लामिछानेलाई मुद्दा नचल्ने

६ चैत । उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । स्रोतका अनुसार लामिछानेलाई मुद्दा नचल्ने रायसहितको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठममाडौंबाट उच्च सरकारी वकिल कार्यालय पाटन हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको हो । उक्त प्रस्तावितमाथि सचिवस्तरीय राय […]

Continue Reading

स्ववियु निर्वाचनको आधिकारिक नतिजाः कुन क्याम्पसमा कसले जिते ? (सूचीसहित)

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको […]

Continue Reading

राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगर कमिटि गठन

२५ फाल्गुन २०७९ गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिकाको नगर भेला भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति शान्ति अर्यालको संयोजकत्वमा तथा सहमहामन्त्री कविन्द्र वुर्लाकोटीको विशेष उपस्थितिमा सभापति र कोषाध्यक्ष पछि चयन गर्ने गरि ७ सदस्य गोरखा नगर कमिटि गठन गरिएको छ । समितिहरुमा १. उपसभापति–शान्तिअर्याल २. सचिव–पदम प्रसाद भट्टराई/अमृत ३. सदस्य –विनोद काप्री ४. […]

Continue Reading

राष्ट्रपति निर्वाचनबारे रास्वपा अझै अनिर्णित, बिहीबार बिहान निर्णय लिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले बिहीबार बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए। राष्ट्रपतिको निर्वाचनको मतदान बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ। राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का […]

Continue Reading

मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीले लिए शपथ

मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार […]

Continue Reading

नेपाली काँग्रेसको प्रतिपक्षी हुने नैतिक हैसियत रहेन: ९९.२७% सांसदको समर्थन सहित विश्वकै दुर्लभ तथा शक्तिशाली सरकार निर्माण

पौष २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। संसदमा १/१ सीट भएका नेमकिपाका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्र बहादुर केसी बाहेक अन्य सबै दल र सांसदहरुले विश्वासको मत दिए। हाल कायम २७४ संघीय सांसद मध्ये २७२ सांसदको विश्वासको मत प्राप्त दाहाल नेपालको ईतिहासमै सर्वाधिक (९९.२७%) […]

Continue Reading

जनयुद्धको रणनीति बनाउँदै गर्दा सबैभन्दा धेरै पृथ्वीनारायण शाहलाई पढेको हुँ: प्रधानमन्त्री प्रचण्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र जनयुद्धको रणनीति बनाउँदै गर्दा सबैभन्दा बढी पृथ्वीनारायण शाहलाई पढेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीका लागि विश्वासको मत माग्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सशस्त्र जनयुद्धका लागि रणनीति र दस्तावेज बनाउदैँ गर्दा पृथ्वीनारायण शाहको युद्धनीतिबारे सबैभन्दा धेरै अध्ययन गरेको बताए। भौतिक दृष्टिकोणबाट  बाइसे र चौविसे राज्यका राजा […]

Continue Reading

सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा महत्वूर्ण बुँदा हरु के के छन ?

सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूले उठाएका साझा विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । न्यूनतम साझा कार्यक्रमका केही महत्वूर्ण बुँदा हरु: १. सरकारले पूर्णता पाएको छ महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्ने। २. सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने। […]

Continue Reading