रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी

काठमाडौं- रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ। लामिछानेले मंगलबार निर्वाचन आयोगमा‘राष्ट्रिय स्वतन्त्र पार्टी’नामक दल दर्ताको लागि निवेदन दिएका थिए। त्यसविरुद्ध आगामी प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुले उजुरी दिएका हुन्। स्वतन्त्र उम्मदवारी घोषणा गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाह लगायतले निर्वाचन आयोगमा उजुरी दिएका […]

Continue Reading

फाइदाको लागि ५ बर्ष देखि वडा ११ कार्यालय भित्र निजि फोटोकपि मेसिन

विराज त्रिपाठी सेवाग्राहीहरु लाई सेवा सुबिधा दिने हेतुले गाउँ – गाउँ मा सिंह दरबार अथवा स्थानीय वडा कार्यालय नेपाल मा लेराइएको भएता पनि सामन्य सेवा सुबिधा बाट जनता अहिले पनि बन्चित रहेको अबस्था छ । सामन्य प्रतिलिपी गर्ने मेसिन नहुदा सेवग्राहिहरुले सास्ती भोग्नु परेको अबस्था छ । यदि मेसिन भए पनि ब्यक्तिगत रुपले परिचालन गरि […]

Continue Reading

आरजु राणा देउवा: सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्। सोमबार पोखरामा नेपाल तरूण दलले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले स्वतन्त्रहरूले एउटा-एउटा गुण पहिचान गरेर जित्न सफल भएको बताइन्। ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू […]

Continue Reading

चुनाव आखिर केस्का लागि ? ५ बर्ष भरि मुर्ख बनाउनको लागि

विराज त्रिपाठी  चुनावका बेलमा सबैजसो दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेन्डा बनाए पनि कार्यान्वयन हुन नसक्दा समस्या बढेको छ । युवाहरू पाए युरोप–अमेरिका, नपाए खाडीका देश जान बाध्य छन् । नेपालमा जनता पहिलेको तुलनामा जति शिक्षित भए पनि शिपको कमि तथा देशमा रोजगारको कमि भएकालेे सम्बन्धित निकायको युवा पर्ति कुनै ध्यानाकर्षण भएको छैन । […]

Continue Reading

MCC को नाटक पछी Spp को अर्को नाटक

रोशन रेग्मी : हिजो आज नेपालको राजनैतिक रङमन्चमा बिचित्रको कलाविहिन राजनैतिक नाटकको भद्धा प्रहर्सन हुदैछ।नेपालीले केही महिनाअगाडि हेरेको MCC को नाटकको पर्दा के , बन्द भएको थियो । Spp को अर्को नाटकको मन्चन पुनः शुरु हुँदैछ। पात्र उनै हुन नाटकको उद्धेश्य  एउटै हो निर्देशक उहीँ हुन , केवल अभिनय मात्र फरक । अमेरिकी सैनिक प्रमुख […]

Continue Reading

गोर्खा का मेयर के गर्दै छन ? गोर्खा नगर वासिन्दा को प्रस्न अहिले सम्म कुनै ठुलो काम को आवहन कहिले गर्ने ?

विराज त्रिपाठी  धरानका मेयर हर्क साम्पाङ झाडु लिएर फोहोर टिप्न सडकमा पुगे ! काठमाडौंका मेयर बालेन्द्र शाह पहिलो दिन मा नै काठमाडौं को फोहोर निकासमा लागि परेका छन । जिम्मेवारी संगै आफ्नो कर्तब्य निर्वाह का लागि समय खेर नफाल्ने भनाइ रहेको छ । जनता भनछन हामीले काम गर्ने नेता पाएम । यति धेरै राम्रो कामहरु […]

Continue Reading