आजबाट तिहार सुरू, काग तिहार पर्व मनाइँदै

६ कार्तिक, २०७९ – आइतवार । नेपालीहरूको दोस्रो महान पर्व तिहार आज (आइतबार) बाट सुरू भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार पर्व मनाइएकाे हाे । कार्तिक कृष्ण त्रयोदशीको दिन शनिबार बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरू भएको हाे । सायम्कालमा त्रयोदशी भएका दिन यमदीप दान सुरु गर्नुपर्ने र प्रातः कालमा […]

Continue Reading

मंगलबार देशभरि सार्वजनिक विदा

३१ असोज, २०७९- सोमबार ईअस्त्र । सरकारले आइतबार निधन भएका शताब्दि पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक विदा दिएको छ ।

Continue Reading

भाइटिका-२०७९ को उत्तम साइत सार्वजनिक

३१ असोज, २०७९ – सोमवार पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ। यस वर्षको भाइटिकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ । टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ।

Continue Reading

गोरखा नगरपालिका भित्रै अहिले पनि धामीझाँक्रीको बिश्वास

विराज त्रिपाठी २०७९।०३।२७  गोरखा नगरपालिका वडा १० का वडाअध्यक्ष प्रदिप कुवर आज अपाङ्ग महिलाको स्वास्थ स्थित ज्यादै कम्जोर भएका कारण अनुगमन गर्न अपाङ्ग महिलाको घर जानू भएको थियो । सामाजिक संजाल मार्फत अपाङ्गको स्वास्थ्य स्थिति ज्यादै कम्जोर भएको खबर पश्चात् नै अनुगमन लाई जानु भएको थियो । अनुगमनमा गोरखा नगरपालिका वडा १० मा स्थित क्रियटिभ […]

Continue Reading

युनाइटेड सेभेन युथ क्लब द्वारा बिद्यालय परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

विराज त्रिपाठी युनाइटेड सेभेन युथ क्लब गठन भए संगै क्लब बाट सामाजिक कार्यक्रममा जुट्न थालेको छ । सामजिक, सास्कृतिक तथा युवा प्रोत्साहन का लागि निर्माण गरेको पहिलो साता बाट नै बिद्यालय  परिसरमा बृक्षारोपण कार्यक्रम गरि थालनी गरेको छ । मिति २०७९ /०३/२५ गते शनिबारका दिन गोरखा नगरपालिका -७, डन्डीडाँडा स्थित नबज्योती माध्यमिक बिधालय र युनाइटेड […]

Continue Reading