भाइटिका-२०७९ को उत्तम साइत सार्वजनिक

सामाजिक

३१ असोज, २०७९ – सोमवार
पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ। यस वर्षको भाइटिकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ ।

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *