पोखरामा बृहत् ट्याक्सी र्याली सम्पन्न, महायज्ञको सन्देश फैलियो
पोखरा, बैशाख १२, २०८२ मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्यालीमा सयौं ट्याक्सीहरू सहभागी भएको थियो । र्याली बिरौटास्थित […]
Continue Reading