भदौ २० गतेदेखि ‘रिमै’ प्रदर्शन : गुरुङ संस्कृतिको कथा पर्दामा

पोखरा । नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको मुख्य अभिनय रहेको यस सिनेमाले गुरुङ समाजको जीवन, संस्कार र भावनालाई पर्दामा उतार्ने प्रयास गरेको बताइएको हो । सिनेमाको प्रदर्शनपूर्व […]

Continue Reading

गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई सम्मान

पोखरा, असोज १९ गते । गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहिबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन, अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित सम्मान गरेका हुन् । सोंपाल तमु समाजको निमन्त्रणामा बेलायत पुगेर नेपाली संस्कृतिको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन […]

Continue Reading

लोकदोहोरी गीततर्फ सर्वोत्कृष्ट निर्देशकको अवार्ड साराशंकरलाई

काठमाडौं, १७ असोज । अभिनेता, निर्देशक, कोरियोग्राफर तथा गीतकार एकिन्द्र साराशंकरले राष्ट्रिय लोक तथा दोहोरी गीत अवार्ड २०८० अन्तरगत उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका कमिटिको आयोजनामा भएको भव्य अवार्ड कार्यक्रमका बीच साराशंकरले सो अवार्ड प्राप्त गरेका हुन् । करिब डेढ दशक यता लोक तथा दोहोरी गीत […]

Continue Reading

नेपालको सर्वाधिक राशी पुरस्कार भएको मेरो डान्स युनिभर्सको फाइनलमा गोरखाका स्वस्तिक अर्याल

विराज त्रिपाठी साउन २८ । नेपालको अहिलेसम्मकै सर्वाधिक राशी पुरस्कार भएको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गरेको ‘मेरो डान्स युनिभर्स’ मा गोरखाका स्वस्तिक अर्याल फाइनलमा पुगेका छन् । नाचको माध्यम बाटै गोरखालाई चिनाएका गोरखा नगरपालिका वडा नम्बर १० का अर्याल मान्छेले बनाएको यन्त्रयुक्त मानबको रुपमा अभुतपूर्ब नाच प्रदर्शन गरेर गतहप्ता ‘पर्फमेन्स […]

Continue Reading

‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित

साउन २ । टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन’ को प्रसारण हाललाई स्थगित गरिएको छ । विशाल भण्डारीले निर्देशन गर्दै आएको उक्त कार्यक्रम ६९ औं एपिसोडपछि बन्द भएको निर्माण टिमले जानकारी दिएको हो। कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २’का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्की […]

Continue Reading

२०२२ को विश्वकप नै अन्तिम : लियोनल मेस्सी

लियोनल मेस्सीले आफ्नो अन्तिम २०२२ को विश्वकपसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् अर्को महिना कतारमा हुने २०२२ को विश्वकप लियोनेल मेस्सीको करियरको अन्तिम खेल हुनेछ। आफ्नो पाँचौं विश्वकप खेल्ने ३५ वर्षीय अर्जेन्टिनाका स्टार अझै पनि शोपीस टूर्नामेंटमा आफ्नो पहिलो उपाधिको खोजीमा छन् (जुन यस वर्ष नोभेम्बर २० बाट सुरु हुन्छ) र विश्वमा आफ्नो अन्तिम […]

Continue Reading

बुद्धि तामाङले गरे मकवानपुरकी अनु थिङसँग मागी बिहे

काठमाडौं । चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । अधिकांश फिल्मको अंग जस्तै बन्ने गरेका कलाकार तामाङले शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा विवाह गरेका हुन् । उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको […]

Continue Reading

१५ प्रतिशत कर तिरेपछि असोज ७ गतेदेखि नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुँदै

चलचित्र विकास बोर्डले हिन्दी संस्करणमा तयार भएको फिल्म ‘प्रेमगीत ३’ लाई विदेशी फिल्म मान्दै सेन्सरका लागि अनुमति दिएको छ। निर्माण पक्षले विदेशी फिल्म सरह १५ प्रतिशत कर तिर्ने भएपछि फिल्मलाई सेन्सरको अनुमति दिइएको हो। यसको नेपाली संस्करण पहिला नै सेन्सर भइसकेको छ। तर हिन्दी संस्करणको आवश्यक कागज नपुगेको भन्दै सेन्सर रोकिएको थियो। ‘नेपाली फिल्मलाई पनि […]

Continue Reading