गोरखा । गोरखा बजार क्षेत्रको व्यापार व्यवसायलाई व्यवस्थित गर्न बनेको बहुउदेश्यीय भवन रित्तै छ ।
नगर बिकास कोष काठमाण्डौको साझेदारीमा गोरखा नगरपालिकाले व्यापारिक प्रयोजनका लागी २०७६ साल मंसिर २ गते सिनर्जी क्रिश्चल सचेत जेभीसँग सम्झौता गरेर भवन निर्माणको काम शुरु गरिएको हो । करिव साढेँ पाँच करोड लागतमा निर्माण भएको उक्त भवनमा ३६ सटर छन् । अहिलेको अबस्थामा ३६ सटर मध्य १० सटर भने प्रयोगमा आएको छ । ती प्रयोगमा आएको सटरहरुमा अहिले चटपट पसल बढी देखिन्छ ।
सटर भाडामा लगाउने र राजश्व वृद्धि गर्ने उदेश्यले भवन निर्माण गरिएपनि भवनका अधिकांश सटर खाली छन् ।
मासिक तीन लाख ३२ हजार तिर्ने गरी अन्जन खत्रीले भवनको जिम्मा लिएका हुन् । उनी र नगरपालिका बिच तीन बर्षका लागी सम्झौता भएको छ । गत पुष २१ गते सम्झौता भएर फागुन १ गतेबाट सटर भाडाका लागी खुल्ला गरिए थियो ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…