Categories: समाचार

नेपाली सेनाद्धारा बेनिघाट आरुघाट लार्के सडक खण्डको अबलोकन

प्रतिक्षा आले

८ असार २०८०, शुक्रवार

गोरखा । नेपाली सेनाको जनरल सिताराम खड्काको नेतृत्वमा बेनिघाट आरुघाट लार्के सडक खण्डको अबलोकन गरिएको छ ।

नेपालि सेनाले निर्माण गरिरहेको सो सडक अवलोकन गर्ने क्रममा जनरल खड्काले स्थानिय सरकारसँग अन्तरक्रिया गर्नु भएको थियो । सो क्रममा उहाँले कामको प्रगतिप्रति सन्तुष्ठि जनाउनु भएका चुम्नुब्री गाउँपालिको अध्यक्ष्य निमा लामाले जनाकारी दिनुभयो ।

यसै क्रममा सिर्दिबासदेखि ङुईलासम्मको सडक पनि निर्माण गरिदिन गाउँपालिकाले सेनालाई आग्रह गरिएको छ । यसप्रति सेनापनि सकरात्मक रहेको अध्यक्ष्य लामाले जनाकारी दिनुभयो ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखाबाट “धर्म नीति आधारित महाअभियान” सुरु हुँदै, शक्तिपीठ र गुरुकुल निर्माणमा जोड

गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा पुनः राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा…

56 years ago

गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता

गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।…

56 years ago

स्थानीय परिकार र संस्कृतिको प्रवर्द्धन गर्न गोरखामा महोत्सव

गोरखा । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै गोरखा सदरमुकाममा ‘तेस्रो रैथाने खाना तथा सडक…

56 years ago

गोरखामा वैशाख ३ देखि अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता सुरु

गोरखा । गोरखामा आगामी वैशाख ३ गतेदेखि दोस्रो अन्तरपालिका उप–मेयर भलिबल प्रतियोगिता हुने भएको छ।…

56 years ago

गण्डकीमा एसईई २०८२ : ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा…

56 years ago

गोरखामा ‘दोस्रो जेसीज फुटसल प्रतियोगिता २०२६’ आयोजना हुने

गोरखा । गोरखा जेसीज गोरखाले युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन र सामाजिक सशक्तीकरणलाई लक्षित गर्दै…

56 years ago