नेपाली सेनाद्धारा बेनिघाट आरुघाट लार्के सडक खण्डको अबलोकन

समाचार

प्रतिक्षा आले

८ असार २०८०, शुक्रवार

गोरखा । नेपाली सेनाको जनरल सिताराम खड्काको नेतृत्वमा बेनिघाट आरुघाट लार्के सडक खण्डको अबलोकन गरिएको छ ।

नेपालि सेनाले निर्माण गरिरहेको सो सडक अवलोकन गर्ने क्रममा जनरल खड्काले स्थानिय सरकारसँग अन्तरक्रिया गर्नु भएको थियो । सो क्रममा उहाँले कामको प्रगतिप्रति सन्तुष्ठि जनाउनु भएका चुम्नुब्री गाउँपालिको अध्यक्ष्य निमा लामाले जनाकारी दिनुभयो ।

यसै क्रममा सिर्दिबासदेखि ङुईलासम्मको सडक पनि निर्माण गरिदिन गाउँपालिकाले सेनालाई आग्रह गरिएको छ । यसप्रति सेनापनि सकरात्मक रहेको अध्यक्ष्य लामाले जनाकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *