गोरखामा चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरिएको छ ।
गोरखा नगरपालिका वडा नं ८ बस्ने बर्ष २१ को दिपेश भन्ने राकेश मजकोटीलाई हिजो पक्राउ गरिएको हो । मजकोटी बिरुद्ध चोरीको मुद्दा दर्ता भएको थियो ।
उनलाई जिल्ला अदालत गोरखाले हिजो चोरी मुद्दामा ९ दिन कैद र रु ७ हजार जरिवाना तोकिएको थियो । तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा फरार भएका थिए । उक्त अभियोगलाई पक्राउ गर्नको लागि बिशेष टोली गठन गरी परिचालन गरिएको थियो । उनलाई प्रहरी द्धारा आज पक्राउ गरि कैद भुक्तानको लागि कारागार कार्यालय गोरखामा पठाईएको प्रहरी नायब उपरिक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…
गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले…