Categories: समाचार

गर्भवती श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान पक्राउ

गोरखा। गोरखाको पालुङटार न.पा. वडा नम्बर ७ माझगाउँकी ३६ वर्षीय एक जना महिलाले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी छन् ।

श्रीमान र श्रीमतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

श्रीमानले आफू गर्भवती अवस्थामा रहेको अवस्थामा इच्छा विपरित धाक–धम्की दिई, गाली गलौज तथा कुटपिट समेत गरी यौन सम्पर्क गरेको ती महिलाले बताएको प्रहरीले जनाएको छ ।

बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा श्रीमानले श्रीमतीलाई जबरजस्ती करणी गरेमा ५ वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख गरिएको छ ।

श्रीमान विरुद्ध बैबाहिक जवरजस्ती करणी कसूर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखि अनुसन्धान गर्न म्याद थप अनुमती लिई घटनाको थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका…

57 years ago

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको…

57 years ago

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा…

57 years ago

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा…

57 years ago

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते…

57 years ago

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ…

57 years ago